स्थानिय तहमा प्रयास भएकै छन् तर प्रर्याप्त छैनन्

पंखबहादुर शाही । सुर्खेत, २७ जेठ (जागरण) । स्थानिय तह भनेका हामी आम नागरिकको सवैभन्दा नजिकको सरकार हो । स्थानिय तहका सरकारहरुले आफ्ना नागरिकका माग र आवश्यकताको आधारमा योजना बनाउने र कार्यान्वयन गराउने गर्नुपर्दछ । अहिले त्यस्ता स्थानिय तहका सरकारका काम कारबाही के कस्ता छन् त ? यसै सन्दर्भमा रहेर हामीले तपाईंको स्थानिय तहका पछिल्ला […]

Continue Reading

जनताको आवाजः अभिभावक बालबालिकाको साथि बन्नुपर्छ

कृति सुवेदी । सुर्खेत, २० जेठ (जागरण) । देश यतिबेला लकडाउनको अबस्थामा छ । लकडाउनको अवस्थामा अहिले सबै विद्यालय बन्द छन् । विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई कसरी पढ्ने, के गर्ने ? लगायतका बालबालिकामा नकरात्मक असर पर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा बालबालिकाहरुलाई लकडाउनको समयमा मनोबैज्ञानिक रुपमा नकारात्मक असर पर्न नदिन अविभावकले कस्तो भुमिका निर्वाह […]

Continue Reading

प्रदेश सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गरिरहेको होला त ? (अडियो सहित)

सुर्खेत, २९ फागुन (जागरण) । कर्णाली प्रदेश सभाका सदस्यहरुले प्रदेश सरकारले भ्रष्ट्राचारीलाई संरक्षण गर्ने गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेश सभाका अधिकांश सदस्यहरुले सरकारले भ्रष्टाचारीलाई पोसिरहेको आशय व्यक्त गरेका हुन् । प्रदेशसभा सदस्यहरल विकासे हरेक योजनामा स्थानीयतहका विकास विरोधी, अबसरवादी, गिरोह र भ्रष्टाचारीहरु सक्रिय भएको बताएका हुन् । यसै सन्दर्भमा हामीले प्रदेश सरकारले भ्रष्टाचारीलाई […]

Continue Reading

बालविवाह यसरी रोकिनसक्छ (अडियो सहित)

सुर्खेत, २८ फागुन (जागरण) । केन्द्र, प्रदेश र स्थानिय तहका सरकारहरुले बालविवाह रोक्ने प्रतिवद्धता जनाएका भए पनि कर्णाली प्रदेशमा बालविवाह गर्ने क्रम रोकिएको छैन । कर्णालीमा विभिन्न पाँच वटा स्थानिय तहमा एक वर्षको अवधिमा २६ प्रतिसत बालविवाह भएका पाइएको हो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनले गरेको अध्ययनअनुसार बालविवाह गर्ने क्रम अझै नरोकिएको […]

Continue Reading

सडक खोल्ने मात्र होइने सधै संचालन हुने बनाऊः जनता (अडियोसहित)

सुर्खेत, ४ माघ (जागरण) । स्थानीय सरकारहरु गठन भएपछि सबैभन्दा धेरै बजेट सडक सञ्जाल खोल्नेमा ध्यान दिने गरेका छन् । तर धेरै बजेट खर्च गरिएपनि सडक १२ महिना चल्ने खालका बनेका छैनन् । सडक निर्माण गर्ने नाममा करौडौँको हिनामिना समेत हुने गरेको छ । तर सडक भन्ने मात्रैका छन् । सुन्नुहोस् अडियो………

Continue Reading

उद्योग स्थापनामा ध्यान दिन जनताको सुझाव

सुर्खेत, ३ माघ (जागरण) । नेपालमा उद्योगहरु स्थापना हुन सकिरहेका छैनने् । भएका उद्योगहरु पनि धरासायि बनिरहेका छन् । अझै कर्णाली प्रदेशमा हालसम्म ठूला उद्योग संख्या शुन्य छ । औद्योगिक क्रान्ति बिना आर्थिक क्षेत्र बलियो बनाउन सकिदैन् । तर सरकारहरु उद्योग स्थापनामा त्यती चनाखो नभएको देखिन्छ । जनता यसो भन्छन् सुन्नुहोस् अडियो…..

Continue Reading

पूर्ण साक्षर प्रदेश बनाउन जनताको सुझाव यस्तो छ (सुन्नुहोस् अडियो)

सुर्खेत, २५ पुष (जागरण) । कर्णाली प्रदेशमा अझैपनि ३७ प्रतिशतभन्दा धेरै व्यक्तीहरु निरक्षर रहेको पाइएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार कर्णालीमा ३७ दशमलव २३ प्रतिशत व्यक्ती अझै निरक्षर रहेका हुन् । साविक कर्णाली अञ्चलका पाँच जिल्लामा निरक्षरको संख्या धेरै रहेको कर्णाली प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका सुर्खेत, दैलेख, […]

Continue Reading

मानवमुक्त सडक यसरी बनाउन सकिन्छः सुन्नुहोस् जनताको सुझाव (अडियो सहित)

सुर्खेत, १९ पुष (जागरण) । कर्णाली प्रदेशलाई सडक मानव मुक्त प्रदेशका रुपमा घोषणा गर्न लागिएको छ । वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश समन्वय परिषदको वैठकमा प्रदेशलाई नै ‘सडक मानव मुक्त’ प्रदेश बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जाहेर गरेका छन् । गएको शुक्रवार बसेको बैठकमा वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको […]

Continue Reading

जनताको बिचारमा नेपाल भ्रमण बर्ष सफल बनाउने उपाया यस्तो (सुन्नुहोस अडियो)

सुर्खेत, १६ पुष (जागरण) । नेपाल भ्रमण बर्ष आजदेखि शुरु भएको छ । भ्रमण बर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसलाई बनाउन जनताको सुझाव भने यस्तो छ । सुन्नुहोस् अडियो…..

Continue Reading

वास्तविक किसानसम्म पुग्ने योजना बनाउन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, १५ पुष (जागरण) ।कृषि क्षेत्रमा राज्यले लगानी बढाएको छ । तर प्रतिफल राम्रो छैन् । वास्तविकस किसानसम्म योजना पुुग्दैनन् । योजना पुग्दा पनि चुहावट भएर पुग्छन् । यसले कृषि उत्पादनमा राम्रो प्रतिफल आउन सकेको छैन् । कृषिमा उत्पादन बढाउन जनताको सुझाव यस्तो छ ।

Continue Reading