इलाम र बझाङमा आज उपनिर्वाचन

वैशाख १४, इलाम÷बझाङ । इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले […]

Continue Reading

कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड बढीको लगानी

बैशाख १४, सुर्खेत । कृषि क्षेत्रको सुधारका लागि सुर्खेतमा मात्रै १७ करोड २७ लाख लगानी गरिएको कृषि विकास निर्देशनालय जनाएको छ । कर्णाली प्रदेश सरकारले कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि १७ करोड २७ लाख १० हजार भन्दा बढी रकम लगानी गरेको हो । कृषि विकास निर्देशनालय सुर्खेतले चैत मसान्त सम्म २६ दशमलव ६ प्रतिशत […]

Continue Reading

तत्काल पानी पर्ने सम्भावना छैन ः मौसमविद्

बैशाख १४, काठमाण्डौ । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

Continue Reading

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

बैशाख १३, डोल्पा । हिमाली जिज्ला डोल्पामा आउँदो जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिनुभयो । बैठकले यार्सा सङ्कलन […]

Continue Reading

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

वैशाख १२, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले […]

Continue Reading

दैलेखमा एउटै बँदेलले सात जनालाई टोक्यो

बैशाख ११, दैलेखमा । दैलेखमा  रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टोकेको छ । एउटै बँदेलको टोकाइबाट सात जना घाइते भएका छन् । घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै […]

Continue Reading

दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन

बैशाख १०, काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत […]

Continue Reading

चार वर्षको अवधिमा कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु, ६७ करोड ९७ लाख बढी धनमालको क्षति

बैशाख १०, सुर्खेत । कर्णालीमा चार वर्षको अवधिमा आगलागीका घटनामा परेर ५५ जनाको मृत्यु भएको छ । भने ६३ जना घाईते भएका छन् । आर्थिक वर्ष २०७७÷०७८, ०७८÷०७९, ०७९÷०८०, को चैत मसान्त सम्मका कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ५५ जनाको मृत्य भएको हो । आगलागीबाट चार वर्षको अवधिमा ६७ करोड ९७ लाख ३२ हजार बराबरको […]

Continue Reading

आजको मौसम

बैशाख ९, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

Continue Reading

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

बैशाख ९, काठमाण्डौ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

Continue Reading