स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान देन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ७ पुष (जागरण) ।कर्णालीको स्वास्थ्य क्षेत्रमा भौतिक संरचना बनेपनि सेवा क्षेत्रमा सुधार आउन सकेको छैन । कर्णालीमा विशेषज्ञ डाक्टरहरु आउन नमान्ने तथा औषधी अभाव हुने गरेको छ जसले नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था छ ।

सुन्नुहोस अडियो ।