उद्योग संचालनमा स्थानीय सरकारको ध्यान जानुपर्छः जनता (अडियोसहित)

सुर्खेत, ११ पुष (जागरण) संघियता कार्यान्वयसँगै अधिकार सम्पन्न स्थानीय सरकारहरु गठन गरियो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारको पहिलो प्रथामिकता औद्योगिक क्षेत्रको विकास गरि अर्थतन्त्र बलियो बनाउनु हो । तर उद्योग क्षेत्रमा स्थानीय सरकारले वेवास्था गरेका छन् ।