छाउपडी प्रथा अन्त्य गर्न सबै एकजुट हुनुपर्छः जनता (अडियोसहित)

सुर्खेत, १९ पुष (जागरण) । कर्णालीमा छाउपडी प्रथा अझै कायम छ । सरकारले यो प्रथा अन्त्यको अभियान चलाइएपनि उन्मुलनको अभियान सेलायर गएको छ । महिला महिनावारी भएमा पोसिला खानेकुरा खान नमिल्ने घरमा बस्दा देउता रिसाउछन भन्ने मन्यताका कारण धेरै महिला छाउगोढमा बस्न बाध्य छन । भने त्यही हिंसित हुनुपरेको छ । सुन्नहोस अडियोमा ।