सामुदायिक विद्यालयको गुणस्तर बढाउन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, १५ माघ (जागरण) । पछिल्ला दिनहरूमा नेपालको विद्यालय शिक्षाको गुणस्तर खस्किँदो रहेको सरोकारवालाहरु बताउछन । शिक्षा मन्त्रालयले गुणस्तरलाई पहिलो प्राथमिकता राखेको छ । तर प्रगतिमा निराशा छ । हुनत गुणस्तर सापेक्षित हुन्छ । केही नसिकेको भन्ने हैन । पहिलेका योजनाहरू लगानिमा केन्द्रित रहे । यसबाट भर्नादरमा राम्रो सुधार त भयो तर गुणस्तर भने झन् खस्किदै गयो । जनताको सुझाव यस्तो छ सुन्नुहोस अडियोमा ।