टप्पा गितको महत्व कती कलाकार यस्तो भन्छन (अडियोसहित)

टेकराज केसी ।
सुर्खेत, २५ माघ (जागरण) । कर्णालीको मौलिक संस्कृतीको रुपमा रहेको मौलिक टप्पालाई पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने टप्पा गित गाइरहेका कलाकारहरुले जोड दिएका छन । सल्यान, रुकुम, दैलेख, जाजरकोट र दाङ लगायतका जिल्लाहरुमा गाइने टप्पा गित अहिले भने लोप हुँदै गएको छ । सुन्नुहोस अडियोमा ।