बढेन कर्णाली सरकारको बजेट खर्च गती, दश महिनामा एक चौथाई मात्र विकास खर्च

सुर्खेत, ३ जेठ। कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको गति यस बर्ष पनि सुस्त देखिएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० का दश महिनामा एक चौथाई मात्रै विकास खर्च गरेको छ । प्रदेश सरकारले चालु आ.ब. को साउन देखि बैशाखसम्म जम्मा विनियोजित बजेटको २६ दशमलव १५ प्रतिशत मात्रै खर्च गरेको हो । चालु आर्थिक बर्षमा प्रदेश […]

Continue Reading

योजनामा बिचौलियाको पहुँच अन्त्य गर्छु ः मन्त्री सिंह

सुर्खेत, २ जेठ । कर्णालीका आर्थिक मामिलामन्त्री बेदराज सिंहले योजना तथा बजेटमा विचौलियाको पहुँचको अन्त्य गर्ने जिकिर गर्नुभएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याउने बजेटका विषय सुझाव संकलन गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सिंहले बिचौलिया विरुद्ध कठोर बनेर उत्पादनमुखी बजेट ल्याउने जिकिर गर्नुभएको हो । उहाँले आगामी आर्थिक […]

Continue Reading

६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा

काठमाण्डौ । नेपालमा ६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ६ लाख ४३ हजार ६ सय ७५ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको छ । घर र जग्गा भएका महिला ९ दशमलव ७ प्रतिशत रहेका छन् । त्यस्तै जग्गा मात्रै हुने ११ […]

Continue Reading

सुर्खेतका दुई पालिकाका ८० जना युवाहरुलाई उद्यमी बनाईँदै

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर र वराहाताल गाउँपालिकाका ८० जना युवाहरुलाई यो बर्ष विभिन्न क्षेत्रमा उद्यमी बनाइने भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत वीरेन्द्रनगर र वराहाताल गाउँपालिकाका विभिन्न वडाका युवाहरुलाई उद्यमी बनाइने भएको हो । यो बर्ष ४० जनालाई व्यापार व्यवसायको तर्फ उद्यमी बनाइने छ […]

Continue Reading

वीरेन्द्रनगरका १८ जना युवाहरुलाई उद्यमी बनाईँदै

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका १८ जना युवाहरुलाई यो बर्ष विभिन्न क्षेत्रमा उद्यमी बनाइने भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत वीरेन्द्रनगर वडा नम्बर ७, १० र १२ का युवाहरुलाई उद्यमी बनाइने भएको हो । ति युवाहरुलाई शुरुमा जीवन उपयोगी सम्बन्धी पाँच दिने तालिम सिकाइएको हो […]

Continue Reading

कर्णालीका विभिन्न ठाउमा निर्माणाधिन औधोगिक ग्रामको काम सुस्त

सुर्खेत । कर्णालीमा औधोगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औधोगिकग्राम निर्माण कार्यक्रम अन्तर्गत छनौट भएका स्थानीय तहहरुमा निर्माणले गति लिन नसकेको हो । सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औधोगिकग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट […]

Continue Reading

कर्णालीका ७२ पालिकाका ४ सय ८१ उजुरी अख्तियारमा

सुर्खेत । कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४ सय ८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा कर्णालीका ७२ पालिकाका चार सय ८१ उजुरी परेको उल्लेख छ । अनियमितता बढी हुने गरेको प्रदेशका रूपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजुरी अख्तियारमा पठाउने […]

Continue Reading

सात महिनामा नेपालको व्यापार घाटा आठ खर्बभन्दा धेरै

कठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । भन्सार विभागले आज बुधवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ […]

Continue Reading

कर्णालीका अर्थ मन्त्री शाहको पहिलो निर्णयः आन्तरिक स्रोत बृद्धिका लागि अध्ययन समिति गठन (भिडियाे)

सुर्खेत, १२ माघ । कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी बृद्धिका लागि अध्ययन समिति गठन गरिएको छ । नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले बुधबार पदभार सम्हालेपछि पहिलो निर्णयका रुपमा प्रदेशको आन्तरिक आयका नयाँ क्षेत्रहरु पहिनाच गर्न अध्ययन समिति गठन गर्ने निर्णय गर्नुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा […]

Continue Reading

दोश्रो राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी मेला सुर्खेतमा हुने

सुर्खेत । दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम प्रविधि प्रदर्शनी २०७९ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महाँसंघ कर्णाली प्रदेशको आयोजनामा लघु घरेलु तथा साना उद्योगको बजार प्रर्बद्धन गर्ने उद्धेश्यले महत्सव हुने भएको हो । प्रदेशमा रोजगारी अबसरको साथै स्थानिय उत्पादनहरुलाई सार्वजनिक निकायमा र सबै उपभोक्ता बिच प्रयोग […]

Continue Reading