कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

वैशाख २९ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रदेशको समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाउनु भएको हो । समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति […]

Continue Reading

समाजवादको जग बसााल्ने गरी काम गर्न जनप्रतिनिधीलाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव

बैशाख २६, सुर्खेत । समाजवादको जग बसााल्ने गरी काम गर्न स्थानिय तहका जनप्रतिनिधीहरुलाई एमाले उपमहासचिव एवं स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले सुझाव दिनु भएको छ । आज स्थानिय तहमा निर्वाचित जनप्रतिनिधहरुका लागी कर्णाली प्रदेश स्तरीय प्रशिक्षण शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानिय तहको सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनका […]

Continue Reading

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

वैशाख २६, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा […]

Continue Reading

कर्णाली सरकारले पायो पूर्णता, ६ जना मन्त्रीलाई नियुक्त

वैशाख, १८ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनुएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन÷तीन […]

Continue Reading

इलाम र बझाङमा आज उपनिर्वाचन

वैशाख १४, इलाम÷बझाङ । इलाम क्षेत्र नम्बर २ मा आज प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्भयका साथ मतदानमा भाग लिन निर्वाचन आयोगले […]

Continue Reading

दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन

बैशाख १०, काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत […]

Continue Reading

प्रतिनिधिसभाको बैठक बस्दै, हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

बैशाख २, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेअनुसार आज राति १२ बजेदेखि हिउँदे […]

Continue Reading

बजेट कार्यान्वयनमा जोड दिने नवनियुक्त मुख्यमन्त्री कंडेलको भनाई

सुर्खेत । कर्णाली सरकारका नव नियुक्त मुख्यमन्त्री यामलाल कंडेलले बजेट कार्यान्वयनमा जोड बताउनुभएको छ । मुख्यमन्त्री भएपछि प्रदेशसभा बैठकमा पहिलो पटक आज आफ्नो भनाई राख्दै कंडेलले विगतमा बजेट कार्यान्वयनको अवस्था कम्जोर रहकाले आफूले कार्यान्वयन हुने खालका योजना निर्माणलाई प्राथमिकता दिने बताउनुभएको हो । कर्णालीको विकासका लागि केन्द्रबाट आउने बजेट अप्रर्यात भएको र त्यही बजेट पनि […]

Continue Reading

कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा यामलाल कंडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको चौथोे मुख्यमन्त्रीमा एमाले कर्णाली संसदिय दलका नेता यामलाल कंडेल नियुक्त हुनु भएको छ । कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरे संगै प्रदेश प्रमुख तिलक परियारले कंडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री कंडेलको पद तथा गोपनियताको फिथ भने भोली हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख […]

Continue Reading

एमाले सुर्खेतले तोक्यो पालिका इन्चार्ज र पालिका अधिवेशन

सुर्खेत, २३ चैत । नेकपा एमाले सुर्खेतले जिल्लाका नौ वटै पालिका इन्चार्ज तोकेको छ । एमाले जिल्ला कमिटि सुर्खेतको आज बसेको पहिलो बैठकले जिल्ला कमिटि सदस्यहरुबाट पालिका इन्चार्ज तोक्ने लगायत विविध निर्णय गरेको हो । वीरेन्द्रनगर नगरपालिकामा पूर्ण प्रसाद पौडेल, भेरीगंगामा यज्ञ प्रसाद ढकाल, लेकवेशी नगरपालिकामा शान्ति कुमारी छन्तेल, गुर्भाकोट नगरपालिकामा तिलक बहादुर खत्री, पञ्चपुरी […]

Continue Reading