शिक्षकलाई शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत । काठमाडौ बिश्वबिधालय (kU) र नेल्टा (NELTA)कर्णाली प्रदेश सुर्खेत को आयोजनामा An Interactive Teacher Education programme (शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम )सुर्खेत को विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह +2 मा अध्यापन गराउने विरेन्द्र नगरका विभिन्न बिधालयका अंग्रेज़ी र सामाजिक विषयका शिक्षकहरुलाई कार्यक्रम मा सहभागी छ। उक्त कार्यक्रम मा Acdemic writing […]

Continue Reading

दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन

बैशाख १०, काठमाण्डौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक र कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । अघिल्लो हप्ता वैशाख ४ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार केन्द्रले अनुसन्धान गरेर कारबाही गर्न इकाईलाई निर्देशन दिएको हो । सामुदायिक विद्यालयमा कार्यरत […]

Continue Reading

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु , नियमितबाहेक ७ लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा […]

Continue Reading

अंग्रेजी सुधारका लागि शिक्षकहरुलाई तालिम

सुर्खेत, १४ चैत । सुर्खेतको चिंगाड गाउँपालिका वडा नं. ४ मा अध्यापनरत शिक्षकहरुलाई अंग्रेजी शिक्षण सुधारका लागि तालिम दिइएको छ । चिंगाड गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा गुड अप्सन नेपालको आयोजनामा चैत ७ गतेदेखि सुरु गरिएको ‘इङ्गलिस स्किलअप’ तालिम मंगलबार सम्पन्न भएको हो । वडाको शैक्षिक सुधारमा सहयोग पु¥याउने हेतुले शिक्षकहरुका लागि […]

Continue Reading

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा कर्णालीबाट ३५ हजार ८ सय बढी विद्यार्थी सहभागी हुदैँ

चैत ९, सुर्खेत । यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि कर्णाली प्रदेशमा एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशमा एक सय ८६ वटा परीक्षाबाट ३५ हजार ८ सय ८ […]

Continue Reading

मध्यपश्चिम विश्व विद्यालयले सुरु गर्याे पेपरलेस सेवा, मध्यश्यपश्चिम विश्व विद्यालयबाट अरूले पनि सिक्नुपर्ने पूर्व प्रधानमन्त्री ओलीकाे सुझाब

सुर्खेत, ५ माघ । मध्यपश्चिम विश्व विद्यालयले प्रविधिमा आधारित प्रणाली डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम (एमयू ड्यास) काे सुरूवात गरेकाे छ । विध्यार्थी भर्नादेखि नतिजासम्म र सम्पूर्ण प्रशासनिक काम अनलाइनबाटै गर्न सकिने एमयू ड्यासकाे आज पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षदल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्नुभएकाे हाे । साेही क्रममा ओलीले डिजिटलाईजेशनमा मध्यपश्चिम विश्वविद्यालयले […]

Continue Reading

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा नेवारे स्कुल प्रथम

सुर्खेत । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर ज्याती माद्यामिक विद्यालय नेवारे प्रथम भएको छ । विद्याज्योती निकेतन स्कुलले वीरेन्द्रनगरमा आयोजना गरेको उक्त कार्यक्रममा अम्मर जेती मावी प्रथम आयोजक विद्यालय विद्याज्योती निकेतन बतिय, ह्युरिस्टिक स्कुल तथा रिसर्च सेन्टर तृतिय र नेरा मावी डाँडा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । सरकारी विद्यालयका ३ र संस्थागत […]

Continue Reading

नेपाल अंग्रेजी भाषा शिक्षक संघ कर्णाली प्रदेशको नयाँ नेतृत्व चयन

मंसिर ३०, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशको साधारण सभा तथा दोस्रो अधिवेशन सुर्खेतमा भएको छ । आज संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । संघले धनीराम शर्माको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ […]

Continue Reading

मंसिर ३०, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशको साधारण सभा तथा दोस्रो अधिवेशन सुर्खेतमा भएको छ । आज संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । संघले धनीराम शर्माको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ […]

Continue Reading

बार्षिक उत्सवको पुर्व सन्ध्यामा चन्द्र गंगा माध्यमिक विद्यालयको तिज बिशेष कार्यक्रम सम्पन्न

सुर्खेत । विरेन्द्रनगर ११ गाग्रेताल सुर्खेत मा रहेको नेपाल राष्ट्रिय चन्द्र गंगा माध्यमिक विद्यालयको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्तीको पुर्ब सन्ध्या मा सप्ताह ब्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ । ५० औं बार्षिक उत्सवको अवशसरमा विरेन्द्र नगर ११ मा अवस्थित टोल बिकास सस्था स्तरीय तिज बिशेष गित तथा नृत्य प्रतियोगिता राखेर भाद्र २६ […]

Continue Reading