एमाले जिल्ला अधिवेशन: सुर्खेतमा पाँच जना अकांक्षी, सहमतीमा नेतृत्व छान्ने सचिवालयको निर्णय

जागरण संवाददाता सुर्खेत, २० पुस । नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन् । एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटि भित्रका पाँच जनाले अध्यक्षमा आकांक्षा व्यक्त गरेका हुन् । प्रदेश कमिटि सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटिका उपाध्यक्ष अमृत विसी, जिल्ला कमिटि सदस्यहरु डण्डी प्रसाद शर्मा, हरिहरनाथ योगी र ऐन बहादुर […]

Continue Reading