कर्णालीका पच्चिस प्रतिशत ग्रामिण भेग बिजुलीको पहुँच बाहिर

माघ २६ , सुर्खेत । कर्णाली प्रदेशका ग्रामिण भेगवासी अझै विजुलीको पहुँचभन्दा बाहिर रहेको पाइएका छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ मा कर्णालीका २५ प्रतिशतभन्दा बढी ग्रामिण भेगमा बिजुली विस्तार हुन नसकेको पाइएको हो । समग्रमा नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि कर्णालीका ग्रामिण भेगमा भने […]

Continue Reading

जुम्लामा माटोको ढिस्कोले पुरिएर आमाको मृत्यु, पाँच बालबालिका अलपत्र

माघ २६, जुम्ला । जुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएपछि उनका पाँच बालबालिका अभिभावकविहीन अवस्थामा परेका छन् । हिमा गाउँपालिका–१, बड्कीकी करिब ३७ वर्षीया हाँसु विकको गत माघ १५ गते माटो कोर्ने क्रममा ढिस्को खस्दा मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर टाढा डाँडामा माटो कोर्न गएकी विक ढिस्कोले पुरिएपछि गम्भीर घाइते […]

Continue Reading

अपाङ्गता मैत्री निर्वाचनको माग गर्दै पत्रकार तथा मिडियासँग अन्तरक्रिया

माघ २६, सुर्खेत । अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा पत्रकार तथा मिडिया हाउससँग अन्तरक्रिया गरिएको छ । वीरेन्द्रनगर, सुर्खेतमा आयोजित उक्त कार्यक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रक्रियालाई अपाङ्गता मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले संविधान तथा विद्यमान कानुनमा अपाङ्गता भएका […]

Continue Reading

नेपाल बहुसूचक सर्वेक्षणको नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

माघ २६,काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा […]

Continue Reading

कर्णाली, कोशी, र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

माघ २६, काठमाण्डौ । आज कर्णाली, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक÷दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला तराई केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो पछि तराईमा लागेको हुस्सु तथा कुहिरो क्रमिक रुपमा हट्दै जाने महाशाखाका मौसमविद् सरोज पुुडासैनीले जानकारी […]

Continue Reading

आजदेखि अण्डाको भाउ घट्यो

माघ २६, चितवन । आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय […]

Continue Reading

फागुन २१ गतेको निर्वाचनमा हिमाली क्षेत्रका कैयौं मतदाता छुट्ने चिन्ता

माघ २६, काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कैयौं मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने चिन्ता बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुनेमा सात हजार एक सय ६० जना अहिले गाउँ बाहिर छन् । जाडो छल्न […]

Continue Reading

टी २० विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यु

माघ २५ , मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी–२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी–२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका हुन् । यस पटक टी–२० विश्वकपका लागि नेपाली टिममा रहेका १५ मध्ये ५ खेलाडी पहिलो पटक टी–२० […]

Continue Reading

बालविवाह अन्त्यका लागि सुर्खेतका धर्मगुरुहरूको साझा प्रतिबद्धता

नवराज रोकाय माघ २५, सुर्खेत । जस्ट राइट्स फर चिल्ड्रेनको आयोजनामा सञ्चालन भइरहेको १०० दिने बालविवाह मुक्त नेपाल अभियान–२०८२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ब्राम्हण समाज नेपाल, नेपाल ज्योतिष परिषद् तथा धार्मिक र सामाजिक अगुवाहरूसँग अन्तक्र्रिया गरिएको छ । जेआरसी इन्टरनेश्नलको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल र बेस संस्थाको […]

Continue Reading

आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै

माघ २५, काठमाण्डौ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा […]

Continue Reading