भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

फागुन ४, काठमाण्डौ । सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको माघ २५ गतदेखि यही फागुन १५ […]

Continue Reading

आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

फागुन ३, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने […]

Continue Reading

नेपाल बहुसूचक सर्वेक्षणको नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

माघ २६,काठमाण्डौ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा […]

Continue Reading

बालविवाह अन्त्यका लागि सुर्खेतका धर्मगुरुहरूको साझा प्रतिबद्धता

नवराज रोकाय माघ २५, सुर्खेत । जस्ट राइट्स फर चिल्ड्रेनको आयोजनामा सञ्चालन भइरहेको १०० दिने बालविवाह मुक्त नेपाल अभियान–२०८२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ब्राम्हण समाज नेपाल, नेपाल ज्योतिष परिषद् तथा धार्मिक र सामाजिक अगुवाहरूसँग अन्तक्र्रिया गरिएको छ । जेआरसी इन्टरनेश्नलको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल र बेस संस्थाको […]

Continue Reading

७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

माघ १९, काठमाडौँ । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले २०७५ मा कानुन नै बनाएर कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । तर गरिबी, न्यून आयस्तरका कारण विकट भूगोल र सीमान्तकृत समुदायका […]

Continue Reading

शिक्षा अधिकार र जवाफदेहिता सम्बन्धी कार्यशाला सुरु

सुर्खेत । शिक्षा अधिकार र जवाफदेहिता सम्बन्धी २ दिने कार्याशाल आजदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेशस्थित विभिन्न नागरिक समाज संस्थाहरुको आयोजनामा शिक्षा अधिकार जवाफदेहिता सम्बन्धी कार्याशाला सुरु भएको हो । कार्यशालाको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उदघाटन गर्नुभयो । मन्त्री भण्डारीले शिक्षामा मोबाइल एपको प्रयोग गर्ने र यसका लागि प्रदेश […]

Continue Reading

कर्णालीमा विद्यालय छोड्ने छात्राको दर उच्च

माघ १०, कर्णाली ।  प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालय, सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक राजन सिलवालले […]

Continue Reading

आज श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै, सरस्वती मन्दिरहरूमा विहानै देखि भक्तजनको घुईचो

९ माघ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

Continue Reading

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म

माघ ८, काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य […]

Continue Reading

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिदै

पुष २८, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सबै तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष विज्ञान तथा प्रविधि विकास यात्रामा एउटा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । नास्टको पहलमा नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा झन्डै दुई […]

Continue Reading