कार्यस्थलमा मानसिक स्वास्थ्य, आजको आवश्यकता ?

लेखक : लोक वहादुर वि क                                                     मानिसले जिविको पार्जनका लागि काम गर्ने गर्दछ । कामले मानिसको हरेक दिनको छाक टार्ने देखि ठुला ठुला आर्थिक प्रगती पनि गराउँछ । काम ब्यत्तीको मान, सम्मान, इज्जत र प्रतिष्ठाको विषय पनि हो […]

Continue Reading

अनेरास्ववियुको विगत, वर्तमान र भविष्य

विद्यार्थि आन्दाेलन र अनेरास्ववियुको विगत सर्वप्रथ नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्न सफल अनेरास्ववियु नेकपा एमाले निकट भातृ संगठन हो। नेपाली विद्यार्थी आन्दोलनमा अग्रहणी संगठनको छवि बनाएको अनेरास्ववियुले विगत लामो समयदेखि नेपाली राजनीतिक उतारचढावमा निर्णायक भूमिका निर्वाह गर्न सफल भएको छ। नेपाली विद्यार्थी आन्दोलनको इतिहास स्मरण गर्दा सबै भन्दा पहिले भारतको बनारसमा […]

Continue Reading

वसन्त ऋतु अनि मः यसको प्रसंशक

दीपेन्द्र केशर खनाल । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्छर र नयाँ पात पलाउँछ। बसन्त ऋतुमा जताततै हरियाली हुन्छ। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो। […]

Continue Reading

सिकाईको भुमरी

शेर लाल गिरी । “मानव जाति आवेगमा हुइकने  प्राणी हो । जसले स्थिर रुपमा आºना अन्तर इच्छाहरुलाई निर्देशित गरिरहन्छ”( फ्रायडको भनाईवाट म यस लेखकको श्री गणेश गर्न चाहान्छु । “हो वालकलाई आफुले चाहेजस्तो होईन वालकले चाहेजस्तो वन्न सघाउ पु¥याउनु होस” ( गीजुभाईको हामी आमा वुवा को सार । माथीका एक मनोविश्लेषणबाद तथा एक शिक्षाविद लेखक […]

Continue Reading

क्याम्पस जीवन र राजनीति

तपेन्द्रबहादुर बि सी भनिन्छ मानिसको शिक्षा घरबाटै शुरु हुन्छ । त्यसैले घर उसको पहिलो पाठशाला हो भने आमा उसको पहिलो शिक्षिका हुन । त्यसैगरी राजनीति सिक्ने पहिलो पाठशाला क्याम्पस हो भने पहिलो गुरु भनेको विद्यार्थी कालमा प्रेरणा भने नेता हुन । क्याम्पस जीवन उच्च शिक्षा ग्रहण गरि ज्ञान सिप व्यावहार संस्कार परिवर्तन गर्दै वैज्ञानिक सुझ […]

Continue Reading

बालबालिका केन्द्रित बजेट विश्लेषण सम्बन्धि कार्यशाला गाेष्टि

जागरण संवाददाता । बाल बालिका केन्द्रित बजेट विश्लेषण सम्बन्धि २ दिने प्रादेशिक कार्यशाला गाेष्टी प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरूभएकाे छ । सेभ द चिल्ड्रेनकाे सहयाेग तथा बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णाली प्रदेशकाे आयाेजनामा बिहीबारदेखि कार्यशाला गाेष्टि सुरू भएकाे हाे । गाेष्टीमा हाल कर्णाली प्रदेश र यहाँ स्थानिय तहले बालबालिकाका क्षेत्रमा विनियाेजन गर्ने बजेट कसरी […]

Continue Reading

चाडवाडमा गच्छे अनुसारको पाइला चालौं

अच्युत शाली घिमिरे दसैं घरघरमै आइसक्यो। टाढा-टाढा जिल्लामा जागिर भएकाहरू गाउँ ठाउँ फर्किसकेका छन्। कोही फर्किने क्रममा छन्। परदेश गएकाहरू पनि आफ्नो देश फर्किंदै छन्। दसैं सँग-सँगै नयाँ-नयाँ लुगा किन्ने चाहना पनि बढेर आउँछ। वर्षभरि थोत्रो लुगा लगाएर भए नि दसैंमा चाहिँ नयाँ लुगा हाल्न करै लाग्छ। यो हाम्रो चलन हो, देखासिकी हो। घरभरिकालाई नयाँ […]

Continue Reading

जिन्दगी राेजाैँ

चन्द्रा खत्री बाँकेको चिसापानीमा १७ बर्षीया एलिसा शाह आफ्नै घरमा आफ्नै सलको पासो बनाएर झुण्डिईन् । सदाझैं घरभित्र पस्दैगरेका अभिभावकले यो हृदयबिदारक दृष्य हेर्न बाध्य भए । बा आमा निरिह थिए । आफ्ना अधुरा सपना आफ्नै छोराछोरीबाट पूरा गर्नखोज्ने बा अमाका लागि यो भन्दा ठूलो पीडा के नै हुनसक्छ र । अघिसम्म आँखा वरपर देखिएकी […]

Continue Reading

के कोरोना हुँदैमा मान्छे मरिहाल्छ्न ? अनि बाँच्न सबैलाई अक्सिजन सिलिण्डर नै चाहिन्छ त ?

डा. शंकर रिजाल । के कोरोना हुदैमा मान्छे मरिहाल्छ्न त अनि बाच्नलाई सबैलाई अक्सिजन सिलिण्डर नै चाहिन्छ त ? हामिले सबै भन्दा पहिले कोरोना भएका सबै को वाच्ने आधार oxygen को cylinder नै हो र pulse oximeter नै हो भन्ने भ्रम बाट अलि गहिरिएर सोच्ने गरौ । कोरोना लागेका सबैलाई oxygen नै आवश्यक पर्छ भन्ने […]

Continue Reading

नयाँ बर्षलाई उत्साह र आशाकाे वर्षको रुपमा मनाउँ

आजदेखि सुरु भएको नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा स्वदेश तथ विदेशमा रहनु भएका सम्पूर्ण वीरेन्द्रनगरवासी एवं नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको आगमन एउटा उत्साह र हाैषलापूर्ण हुन्छ । यस वर्षलाई हामीले उत्साह र आशाकाे वर्षको रुपमा मनाउनु पर्छ । हामीले अहिले सम्म गरेकाे कामको समिक्षा र नयाँ […]

Continue Reading