नवौं एनभीए भलिबल : आज पनि चार वटा खेल हुँदै

पुष १५, काठमणडौ । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा आज पनि चार वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहान १० बजे पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्बल तथा दिउँसो १२ बजे डोरपाटन स्पोर्टस क्लब र खिल्जी युवा क्लब खेल्दैछन् । यस्तै महिलातर्फ […]

Continue Reading

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठूली भैली शुरू

पुष ७, जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठूली भैली खेल्न शुरू गरिएको छ । पछिल्लो समय भैली खेल्ने चलन हराउँदै गए पनि त्यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न शुरू गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले बताउनुभयो । पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । […]

Continue Reading

लुम्बिनीले जित्यो एनपीएल उपाधि, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता

मंसिर २७, काठमाण्डौ । सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त […]

Continue Reading

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै

मंसिर २७, काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीमा नेपाली […]

Continue Reading

एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी खेल्दै

मंसिर २४, काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको भोलि हुने खेलमा विराटनगर किङ्स र आजको इलिमिनेटर विजेता टोलीले फाइनल […]

Continue Reading

एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न

मंसिर २२, काठमाण्डौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सले ३ रनको रोचक जित निकालेको छ । अन्तिम खेलमा जित निकालेसँगै ७ खेलबाट ४ अंक जोडेर कर्णाली छैटौं स्थानमा छ […]

Continue Reading

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

मंसिर १९, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् । दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ । अंक […]

Continue Reading

कर्णालीले जित्यो टस, पोखरालाई दियो ब्याटिङको निम्तो

मंसिर १६, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको २१ औँ लिग खेलमा कर्णाली याक्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन् । कर्णाली याक्सको यो छैटौँ खेल हो। पोखरा एभेन्जर्सको यो पाँचौँ […]

Continue Reading

जनकपुरको पहिलो जित, चितवनको तेस्रो हार

मंसिर १६, काठमाडौं । अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो । जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ […]

Continue Reading

आज पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

मंसिर १३, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चार खेलमा एउटा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ […]

Continue Reading