टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै
माघ २४, काठमाण्डौ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोट्र्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरू हुनेछ । आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन […]
Continue Reading