अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

पुस २९, हुम्ला । हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरू आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी […]

Continue Reading

डोल्पाको प्रजिअमा जुनु ढकाल

पुस २९, डोल्पा । हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । ’जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,’ निवर्तमान प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले बताउनुभयो । सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो । प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमै […]

Continue Reading

५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

२८ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् । आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ । उम्मेदवारी फिर्ताका लागि निवेदन दिने […]

Continue Reading

२८ औं भूकम्प दिवस मनाइने

पुष २८, काठमाण्डौ । सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह […]

Continue Reading

यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णयहरू

पुष २८, काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान […]

Continue Reading

हिमालयमा हिउँको मात्रा तीव्र रूपमा घट्दै, २ अर्ब मानिसको जलस्रोतमा खतरा

पुष २८, काठमाण्डौ । सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ मा हिउँ टिक्ने अवधि सामान्यभन्दा २३ दशमलव ६ प्रतिशतले कम रहेको छ । यो लगातार तेस्रो वर्ष औसतभन्दा […]

Continue Reading

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

पुष २८, काठमाण्डौ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

Continue Reading

जुम्लामा मतदानस्थल अनुगमन तीव्र

पुस २८, जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तोकिएका मतदानस्थलको अनुगमन तीब्र पारिएको छ । मतदानस्थलको भौगोलिक अवस्था र सुरक्षा चुनौतिको अध्ययन गर्न थालिएको हो। जिल्ला सुरक्षा समितिको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा अहिले मतदानस्थलहरुको अनुगमन भइरहेको छ । टोलीमा सशस्त्र प्रहरी बलका एसपी निलकमल […]

Continue Reading

कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : श्रीमान् र श्रीमती एकैपटक सांसद हुन नपाउने

पुष २८, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान्–श्रीमती एकैपटक सांसद बन्न नपाउने प्रस्ताव गर्नुभएको छ । विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले पेश गर्नुभएको समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा भनिएको छ, ‘एकाघरका सदस्य (मूलतः श्रीमान् र श्रीमती) एउटै तहको जनप्रतिनिधि हुन नपाउने ।’ जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै […]

Continue Reading

सुनचाँदीको भाउमा कीर्तिमान सुन तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो

पुष २८ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि […]

Continue Reading