निर्वाचन सुरक्षाका लागी कर्णालीमा १५ हजार बढी सुरक्षाकर्मी परिचालन
फागुन १३ ,सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा ५ हजार ५ सय ८० नेपाल प्रहरी र ९ हजार ७ सय ४२ निर्वाचन प्रहरी रहेका छन्।प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले फरार कैदीबन्दीहरूबाट निर्वाचनमा कुनै सुरक्षा चुनौती नरहेको दाबी समेत […]
Continue Reading