नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

ठाटिकाँध गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजना तथा राष्ट्रिय युवा परिषद्, दैलेख को समन्वयमा नमुना युवा संसद अभ्यास प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । असार १८ गते नमुना युवा संसद अभ्यास तथा असार १९ गते प्रस्तुति कार्यक्रम सहित २ दिने कार्यक्रम समापन भएको हो । नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, […]

Continue Reading