कर्णाली प्रदेश सभामा आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत हुँदै (लाईभ)

सुर्खेत, १ असार (जागरण) । आर्थिक बर्ष २०७९/८० को बजेट कर्णाली प्रदेश सभामा प्रस्तुत शुरु भएको छ । आर्थिक मामीला तथा योजना मन्त्री बिन्दमान बिष्टले बजेट प्रस्तुत शुरु गर्नुभएको हो ।  

Continue Reading