जागरण विशेष २०७५/१२/१४

जागरण विशेष रेडियो कार्यक्रम जागरण एफ. एम. सुर्खेतले विशेष अवसर र विशेष अवस्थामा उत्पादन तथा प्रशारण गर्ने गर्दछ । सुर्खेत जिल्लामा सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन र बालिकाहरुलाई शिक्षामा उत्प्रेरित गराउन भिएसओ नेपाल र ग्लोवल एक्सन नेपालले विभिन्न विद्यालयमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम लागू गरेका छन् । त्यही कार्यक्रमअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका सामाजिक जागरणका […]

Continue Reading