राष्ट्रिय सरसफाई सप्ताह २०७६/०२/२७

उत्पादन/प्रशारणः जागरण एफ.एम., सुर्खेत रेडियो डाँडादरा पञ्चपुरी बावियाचौर सुर्खेत, रेडियो भेरिगंगा, भेरिगंगा छिन्चु सुर्खेत, रेडियो धु्रवतारा दैलेख, रेडियो जाजरकोट र रेडियो खलङ्गा जाजरकोट तथा रेडियो सोसाइटी र रेडियो अछाम, अछामको साझेदारीमा समाज जागरण केन्द्र(स्याक) नेपाल र एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्पटास स्विस इन्टरकोअपरेशन नेपाल ।

Continue Reading

जागरण विशेष २०७६/०१/१५

नेपाल कानून समाजले सवै प्रदेशमा गर्ने कार्यक्रम अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरिय संघ, प्रदेश र स्थानिय तहबीचको अन्तरसम्वन्ध व्यवस्थित गर्ने सम्वन्धमा बनेको विधेयकमा सरोकारवालाहरुको टाउनहल मिटिङ्ग (संवाद) कार्यक्रमः सुन्नुहोस् अडियोः   

Continue Reading