सुचना टाँसेर संसद बैठक स्थगित

सुर्खेत, २४ असोज (जागरण) । कर्णालीमा प्रदेश संसदको बैठक सुचना टाँसेर स्थगित गरिएको छ । स्थगित भएको दुई महिनापछि हिजो बैठक बोलाइएको थियो । कांग्रेसको अवरोधका कारण बैठक आज दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको थियो । तर कांग्रेससँग सहमति नजुटेपछि आज पनि सुचना टाँसेर बैठक स्थगित गरिएको छ । बैठक संचालनका लागि भएका […]

Continue Reading