कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत नहुने

सुर्खेत, जेठ २५ (जागरण) । कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गर्ने भनिएको निति तथा कार्यक्रम संसदमा प्रस्तुत नहुने भएको छ । आजको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्ने सुचि रहेको थियो । हिजो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सरकारले गरेका कामप्रति असन्तुष्टी जनाउँदै चालु आर्थिक […]

Continue Reading