काँग्रेस सुर्खेतको सभापतीमा पोख्रेल निर्विरोध, बाँकी पदमा चुनाव आज

सुर्खेत, १२ मंसिर (जागरण)। नेपाली कांग्रेस सुर्खेतको सभातीमा खड्क पोख्रेल निर्विरोध चयन भएका छन् । को १४ औं महाधिवेशन अन्तर्गत शनिबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट पोख्रेल निर्विरोध चयन भएका हुन् । पदाधिकारी र सदस्यहरुका लागि भने आज निर्वाचन हुँदैछ । पोख्रेल संस्थापन समूहका हुन् । संस्थापन इतर समूहबाट सभापतीको उमेद्वार नै नहुँदा पोख्रेल निर्विरोध भएका […]

Continue Reading