कर्णाली प्रिमियर लिगः धनगढी र टिकापुरको लगातार दोस्रो जित

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) मा टिकापुर र धनगढी क्रिकेट क्लबले लगाता दोस्रो जित दर्ता गरेका छन् । आज दोस्रो दिन भएको खेलमा महाकालि क्रिकेट क्लबलाई २ विकेटले हराउँदै टिकापुर विजयी भएको छ भने रोयल राइजिङ क्लबलाई ४९ रनले पराजित गर्दै धनगढीले दोस्रो जित दर्ता गरेको हो । […]

Continue Reading

सर्वाधिक पुरस्कार राशिको केपिएल क्रिकेटकाे खेल तालिका सार्वजनिक

सुर्खेत, २९ वैशाख (जागरण) । आगामी जेठ ३ गते देखि सुर्खेतको वीरेन्द्रनगरमा हुने कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बन्धुविकास सहकारी संस्थाले सहभागी क्लबहरुको नाम तथा समूहसहित शनीबार खेल तालिका सार्वजनिक गरेको हो । जेठ ३ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा भेरीगंगा स्पोट्र्स क्लब र टीकापुर क्रिकेट […]

Continue Reading