शहिद परिवारलाई हिनताबोध नगर्न प्रदेश सरकारको आग्रह

सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेश प्राप्तीका लागि तीन वर्ष अघि भएको आन्दोलनमा शहिद बनेकाहरुका आफन्तलाई प्रदेश सरकारले विशेष व्यवस्था गर्ने जनाएको छ । शहिद स्मृति दिवसको अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले शहिदको सम्मान र तिनका आफन्तलाई प्रदेश सरकारको तर्फबाट सम्मान गरिने प्रतिवद्धता जनाएको हो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी […]

Continue Reading