दैलेखमा माओवादीको पहिलो जित

जागरण सुर्खेत, ३१ बैशाख । नेकपा माओवादी दैलेख जिल्लामा पहिलो पटक वडा अध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा श्याम राना विजयी भएका हुन् । राना ७ सय ८१ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीले भने ५ सय २४ मतमा प्राप्त गरेका छन् । उक्त वडामा […]

Continue Reading

सुर्खेतमा एमालेले खोल्यो खाता, पञ्चपुरी १ मा प्यान नै विजयी

जागरण सुर्खेत, ३१ बैशाख  । सुर्खेतमा मतगणना सकिएको पहिलो वडामा एमालेका उमेद्वार विजयी भएका छन् । पञ्चपुरी नगरपालिका वडा नं. १ मा एमालेका कर्ण बहादुर थापासहितको प्यानल बिजयी भएको हो । थापाले ४७९ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वि काँग्रेसका उमेदवारको ३६३, माओवादी केन्द्रका उमेदवारले ४२, राप्रापाले १४ र समाजवादीका उमेदवारले ३ […]

Continue Reading