नौ महिनामा साइवर अपराधका १० उजुरी

सुर्खेत, ५ वैशाख (जागरण) । सामाजिक सञ्जाल (फेसबुक, ट्विटर लगायत) को प्रयोगले व्यापकता पाएसँगै यसको दुरुपयोग बढ्न थालेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कर्णाली प्रदेशमा साइबर अपराधका १० वटा उजुरी परेका छन् । सबै भन्दा बढी सुर्खेतबाट उजुरी परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहका अनुसार सुर्खेतमा ८ […]

Continue Reading