पटाका जथाभावी प्रयोग नगर्न प्रहरीको आग्रह

सुर्खेत, ९ कात्तिक (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पटाका किनबेच तथा प्रयोग नगर्न अनुरोध गरेको छ । जिल्लाभर पटाका विक्रि वितरण, ओसारपसार भइरहेको भन्दै यसो नगर्न प्रहरीले अनुरोध गरेको हो । प्रहरीले सुचना जारी गरेर नागरिक, व्यापारीलाई सचेत गराएको छ । यहाँका व्यापारीहरुलाई पटाका प्रहरीलाई बुझाउन पनि भनेको छ । अनुसन्धान गरिरहेको डिएसपी प्रताव […]

Continue Reading