जनता भन्छन्ः विपत्को समयमा सरकार गम्भीर हुनुपर्छ

सुर्खेत, १९ असार (जागरण) । मनसुन सक्रिय भएसँगै देशभर लगातार वर्षा भईरहेको छ । वर्षातका कारण विभिन्न स्थानमा बाढी पहिरो पनि गईरहेको छ भने कुनै क्षेत्र डुवानमा पनि परेका छन् । प्रत्येक वर्ष यो समस्या उत्पन्न हुँदा पनि सम्बन्धित निकायले पनि कुनै दीर्घकालिन योजना बनाउन सकेको छैन । यसै विषयमा हामीले विपत जोखिम न्युनिकरणका लागि कसले के गर्नुपर्ला भनेर सोधेका छौँ । सुन्नस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।