सुर्खेत, १६ मंसिर (जागरण) । ‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ ३१ औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ ।
हरेक वर्षको डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा ५७ जना एचआइभि सक्रमित पाइएको छ ।
कर्णालीमा अहिलेसम्म ७८ जनाको एड्सका कारणले मृत्यु भइसकेको छ । ४ सय ९६ जनाले उपचार गराइरहेका छन् ।
यसैबिषयमा हामीले प्रदेश अस्पताल सुर्खेतका कन्सलटेन्सि फिजिसिएन डाक्टर के एन पौडेलसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला एचआइभि भनेको के हो ? भनेर सोधेका छौँ । प्रश्तत छ उहाँ सँग गरिएको कुराकानी ।
सुन्नुहाेस अडियाे सहित