नन्द कठायत ।
सुर्खेत, २३ माघ (जागरण) । कर्णालीका हिमाली जिल्लामा यसवर्ष पनि समयमै पाठ्यपुस्तक नपुग्ने देखिएको छ । निजि प्रकाशनले किताब छाप्न सुरु नगर्दा फागुनदेखि नयाँ शैक्षिक शत्र सुरु हुने जिल्लाहरु हुम्ला, जुम्ला र डोल्पामा यसवर्ष समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्ने भएको हो ।
यसै विषयमा हामीले कर्णालीमा समयमै पाठ्यपुस्तक पुर्याउन के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः