कानुनी सल्लाहकार नहुदा न्याय सम्पादनमा समस्या (अडियोसहित)

सुर्खेत, १६ कात्तिक (जागरण) । जाजरकोटको बारेकोट गाउँपालिकामा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेको छ ।
गाउँपालिकाले न्यायसम्पादन सजिलो बनाउनको लागि न्यायिक समिति वडा वडामा मेलमिलाप कर्ता गठमगरेको जनाएको छ । तर, कानुनी अज्ञानता र कर्मचारीको अभावले गर्दा न्याय सम्पादनमा समस्या हुने गरेको न्याय सम्पादनकी संयोजक गाउपालिका उपाध्यक्ष ओमा शाहीले बताउनुभयो ।
सुन्नुहोस अडियो……