सुर्खेत प्रशासनद्वारा वीरेन्द्रनगरमा कफ्र्यु आदेश

भदौ २४, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कफ्र्यू जारी गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले अहिले ४ः३० बजेदेखि लागुहुने गरि कफ्र्यू जारी गरिएको बताउनुभयो ।