अट्रोरिक्सा व्यबस्थापनका लागी जनताको खावाज (अडियो)

नन्द कठायत, सुर्खेत, ५ भदौ (जागरण) । सुर्खेतमा अटोरिक्सा सञ्चालनमा आएसँगै यसको व्यबस्थापनमा चुनौति देखिएको छ । अटोरिक्सा चालकको लापरवार्हि, मनपरि भाडा असुल्ने तथा ओभरलोडका कारण सर्बसाधारणले पनि समस्या झेल्दै आएका छन् । यसै सन्र्दभमा सहकर्मी नन्द कठायतले अटोरिक्साको व्यवस्थापन कसरी गर्न सकिएला ? भनेर सोध्नु भएको छ । सुनौ जनताको आवाज जस्ताको त्यस्तै