जनताको आवाजः हाम्रो मन जिते जुन पार्टी पनि सत्तामा पुग्न सक्छ (अडियोसहित)

सुर्खेत, २२ असोज (जागरण) । विवेकशील साझा पार्टीले आगामी चुनावपछि देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेको छ । यसै विषयमा सहकर्मी नन्द कठायतले आगामी चुनावपछि आफ्नो पार्टीले देशको नेतृत्व गर्ने विवेकशील साझा पार्टीको दाबी तपाईँलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियोसहित) ।