हिन्दु धर्मको संरक्षणबारे जनताकाे धारणा

सुर्खेत, २२ मंसिर (जागरण)
नेपाली कांग्रेसको विधानमै हिन्दु धर्मको संरक्षण गरेर अघि बढ्ने भन्ने उल्लेख गर्नुपर्ने धारणा आएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकमै विधानमा समावेश गरेर अघि बढ्नुपर्ने धारणासहित हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको हो ।


यसैबिषयमा हामीले हिन्दु धर्मको संरक्षण गरेर अघि बढ्ने कांगे्रसको धारणा तपाईलाई कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ । प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तै ।
जनताको आवाज …..अडियाे सहित