चुलोचौकोमा सिमीत सुर्खेतका महिलाहरु पछिल्लो समय उद्यमी बन्दै (अडियोसहित)

सावित्रा उपाध्याय ।
सुर्खेत, ८ फागुन (जागरण) । केहि समय पहिले केहि गर्न सक्दैन्न भनि महिलाहरुलाई कमजोर ठानिन्थ्यो । अहिले महिलाहरु विभिन्न क्षेत्रमा काम गरि उद्यमी बन्न थालेका छन । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका महिलाहरु पछिल्लो समय रिक्सा चलाउनेदेखि अन्य विभिन्न उद्यम गरि मनग्य आम्दानी गर्न थालेका छन । थप यो अडियोमा सुनौँ ।