‘दशैँभन्दा दक्षिणालाई महत्व दिन थालियो’ (अडियो सहित)

दीपेन्द्र ओली ।
सुर्खेत, २१ असोज (जागरण) । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म हिन्दु धर्मावलम्बीहरुले धुमधामसँग बडादशैँ मनाउने गर्छन् । दुई हप्तासम्म मनाइने यो पर्वमा विभिन्न तिथिका आफ्ना आफ्नै महत्व रहेका छन् । यो पर्व मौलिक र ऐतिहाँसिक पनि छ । तर पछिल्लो समय दशैँमा विकृति भित्रिएका पनि चर्चा हुन्छ । यसको धार्मिक परम्परासँग सम्वन्धि महत्व त छँदैछ । समाजिक विकास सँग पनि साइनो छ । दशैँको सामाजिक महत्व तथा दशैँ मनाउने पहिले र अहिलेको तौरतरिका के के छन् त ? यसै विषयमा हामीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सामाजिक शास्त्रका उपप्रध्यापक बेद प्रकाश ढकालसँग कुराकानी गरेका छौँ ।

 

सुन्नुहोस् यो अडियोः