सुर्खेत, २७ कात्तिक (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडकहरुको अवस्था नाजुक रहेका गु्नासाहरु आउने गर्दछन् । सुर्खेत दैलेख सडकखण्डसहित भित्रि सडकहरुको अवस्था पानी पर्दा हिलाम्मे र सुख्खा हुँदा धुलाम्मे हुँदा नागरिहरुलाई समस्या भएको छ ।जनताको सुझाव यस्तो छ । सुन्नहोस अडियो….
सडकको अवस्था सुधार गर्न जनताको सुझाव (अडियोसहित)
जागरण