प्याजमा आत्मनिर्भर बनौः कृषि बिज्ञ (अडियोसहित)

सुर्खेत, २१ मंसिर (जागरण) ।यति बेला प्याजको मूल्य एक्कासी बढेपछि उपभोक्ता मारमा परेका छन् । भारतले आफ्नो देशलाई प्याज नपुगेको भन्दै निर्यातमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा प्याजको मुल्य आँकासिएको हो । यसरी प्याजको मुल्य वृद्धि हुनुमा नेपाली उत्पादन नहुनु नै हो । सामान्य आम्दानी हुनेहरुले भने प्याज खान छोडेको बताएका छन् । तर यसको खेती गर्नमा भने व्यावसायीक रुपमा कसैले पनि ध्यान दिएको पाइदैन । यसै विषयमा हामिले कर्णाली प्रदशको भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयका कृषी प्रसार अधिकृत धनबहादुर कठायत सगँ सहकर्मी नन्द कठायतले गर्नुभएको कुराकानी सुन्नुहोस् अडियो……