सुर्खेत, १६ पुष (जागरण) कर्णालीमा पर्यटक लोभ्याउने पुराना सभ्यतादेखि मनोरम स्थानहरु छन् । विशेष गरे दैलेखको दुल्लु क्षेत्रलाई पर्यटकको लागि पुग्नै पर्ने ठाउँ बनेको छ । यहाँका नागरिकहरुले पर्यटकको स्वागतका लागि आतुर भएको बताएका छन् । सुन्नुहोस् अडियो…..