सुर्खेत, १६ पुष (जागरण) । जुनसुकै तरकारीमा पनि मिसाउन मिल्ने तरकारी हो, आलु । आलु खेती हिमालदेखि तराईसम्म फल्ने गर्दछ । व्यवसायिक रुपमा आलु खेती गर्ने किसानहरुले मनग्य आम्दानी लिने गरेका छन् । तर कर्णालीमा आलु खेती व्यवसयिक रुपमा गरिँदैन् । यसबाट राम्रो आम्दानी लिन सकिने भएपनि आवश्यक ज्ञानको अभावका कारण उत्पादन बढाउन सकिएको छैन् । आलु खेति कस्तो ठाउँमा उपयुक्त हुन्छ ? उत्पादन कसरी बढाउने भन्ने विषयमा ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञानमा कार्यरत शिक्षक तथा कृषि प्राविधिक मणिराज लम्सालसँग सहकर्मी प्रविन शाहीले गरेको कुराकानी सुन्नुहोस् अडियो…..
आलु खेतीमा कृषकको आकर्षण बढाउन कृषि विज्ञको सुझाव (कुराकानी सहित)
जागरण