आलु खेतीमा कृषकको आकर्षण बढाउन कृषि विज्ञको सुझाव (कुराकानी सहित)

सुर्खेत, १६ पुष (जागरण) । जुनसुकै तरकारीमा पनि मिसाउन मिल्ने तरकारी हो, आलु । आलु खेती हिमालदेखि तराईसम्म फल्ने गर्दछ । व्यवसायिक रुपमा आलु खेती गर्ने किसानहरुले मनग्य आम्दानी लिने गरेका छन् । तर कर्णालीमा आलु खेती व्यवसयिक रुपमा गरिँदैन् । यसबाट राम्रो आम्दानी लिन सकिने भएपनि आवश्यक ज्ञानको अभावका कारण उत्पादन बढाउन सकिएको छैन् । आलु खेति कस्तो ठाउँमा उपयुक्त हुन्छ ? उत्पादन कसरी बढाउने भन्ने विषयमा ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञानमा कार्यरत शिक्षक तथा कृषि प्राविधिक मणिराज लम्सालसँग सहकर्मी प्रविन शाहीले गरेको कुराकानी सुन्नुहोस् अडियो…..