श्रमीकको प्रश्न न्युनतम पारिश्रमीक हामीले कहिले पाउने ? (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, २३ पुष (जागरण) ।नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्ति र स्वदेशमै रोजगारिको लागि सरकारले विभिन्न क्रियाकलाप गर्दै आएको छ । तर कर्णालीका विभिन्न (औपचारीक) तथा (अनौपचारीक) क्षेत्रमा काम गर्ने श्रमि कमिकहरुले उचित ज्याला पाउन सकेका छैन । बाँकी सुन्नुहोस अडियोमा …