टेकराज केसी ।
सुर्खेत, २५ पुष (जागरण) । वतावरण संरक्षणमा र प्रदुषण रोक्न सरकारले दिगो नीतितर्फ ध्यान नदिँदा पछिल्लो समय नेपालका ठुला शहरहरुमा वायु प्रदुषण उच्च बिन्दुमा पुग्ने गरेको छ । प्रदेश राजधानी रुपमा विकास भएपछि सुर्खेत वीरेन्द्रनगरमा पनि प्रदुषण बढ्दो छ । यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै विज्ञहरुले वातावरण संरक्षणमा ध्यान दिन सरकारलाई सुझाएका छन । सुन्नुहोस अडियोमा