सहकारीमार्फत ऋण लिने किसान कृषकहरु व्यवसायी बन्दै (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, ५ माघ (जागरण) । पछिल्लो समय सहकारीमार्फत ऋण लिएर कृषकहरु व्यवसायी बन्न थालेका छन् । रकम अभावमा व्यवसायी बन्न नसकेका कृषकहरु सहकारीमार्फत ऋण लिएर व्यवसायी बन्न थालेका हुन । सुन्नुहोस अडियोमा..