जनताको आवाजः खोलानालाको फोहोर व्यवस्थित गर्न नागरिक आफै सचेत हुनुपर्ने (अडियोसहित)

सुर्खेत, २१ असार (जागरण) । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका विभिन्न खोलानालामा प्रदुषण बढ्दै गएको छ । मानविय क्रियाकलापका कारण खोलामा बढ्दै प्रदुषणका कारण खोला छेउछाउका नागरिकलाई समस्या भएको छ । बढ्दै गएको जनसंख्या, अव्यवस्थित शहरिकरणका कारण वीरेन्द्रनगरको सुन्दरता हराउन थालेको छ । यसै विषयमा हामीले वीरेन्द्रनगरका खोलानालमा बढ्दै गएको प्रदुषणलाई व्यवस्थित गर्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।