सुर्खेत, ४ साउन (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीसँग कुराकानी गरेका छौँ ।
उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर साेध्नुभएकाे छ। सुन्नस् यो कुराकनी (अडियो) ।