
असोज १२, सुर्खेत । बाँकेको कोहलपुरबाट वीरेन्द्रनगर आउँदै गरेको गाडी रत्नराजमार्गको बिउरेनी नजिकै दु–र्घटनामा परेको छ । कर्णाली प्रदेश ०२००१ क ११२९ नम्बरको इभी गाडी आज विहान ४ बजे र्घटनामा परेको हो ।
र्घटनामा परी १६ जना घाइते भएको प्रारम्भिक जानकाकारी प्राप्त भएको छ , भने घाइते सबैको उद्धार गरेर अहिले उपचारको लागि प्रदेश अस्पताल कालागाउँ लगायत विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको पाइएको छ ।
यसबारे यकिन तथ्यङ्क तयार हुन बाकी रहेकाले थप विवरण आउन समय लाग्ले जिल्ला प्रहरीले जनाएको छ ।
